शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अमेरिकी–इजरेली आक्रमणमा मारिए इरानका गुप्तचर प्रमुख माजिद खादेमी

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • एजेन्सी । इरानी सेनाका गुप्तचर प्रमुख पनि अमेरिकी–इजरेली आक्रमणमा मारिएका छन् ।

    इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले आफ्ना गुप्तचार प्रमुख मजिद खदेमी अमेरिका–इजरेली आक्रमणमा मारिएको जनाएको हो ।

    आज विहानै भएको आक्रमणमा खादेमी मारिएको आईआरजीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरेली सुरक्षा फौज आईडीएफले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

    गत वर्ष जुनमा इजरेलले गरेको आक्रमणमा तत्कालिन गुप्तचर प्रमुख मोहमद काजेमी मारिएपछि खादेमीले उक्त जिम्मेवारी लिएका थिए ।

    इरानमा गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा हजारौं प्रदर्शनकारीमाथि भएको दमनमा पनि खादेमी पनि जिम्मेवार रहेको आरोप लाग्दै आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij