शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

“नेपाल प्रहरीकी रियल हिरो” प्रहरी शाहाना बोहरा : हतियार सहित अपराधी पक्राउ गर्न सफल

  • प्रकाशित मिति : शनिबार, चैत्र २८, २०८२



  • “नेपाल प्रहरीकी रियल हिरो” प्रहरी शाहाना बोहरा : हतियार सहित अपराधी पक्राउ गर्न सफल
    हत्यामा प्रयोग भएको हतियारसहित भाग्दै गरेको अभियुक्तलाई प्रहरी जवान बोहराले एक्लै लखेटी-लखेटी नियन्त्रणमा लिन सफल भएकी थिइन् ।
    ललितपुरको कृष्ण मन्दिरमा भएको घटनामा साहसिक काम गरेको र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप उनीहरूलाई शुक्रबार नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।
    पाटनको कृष्ण मन्दिर परिसरमा भएको जघन्य हत्याकाण्डका मुख्य अभियुक्तलाई साहसिक ढंगले लखेटी-लखेटी पक्राउ गर्ने सफल प्रहरी जवानलाई उपत्यका कार्यालयका प्रहरी प्रमुख तथा ललितपुरका एसएसपी होबिन्द्र बोगटीले नेपाल प्रहरीको रियल हिरो भन्दै सम्मान गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij