शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • मेष : मनमा खटपटी बढ्नेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। आम्दानीका दृष्टिले विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा शुभ संकेत देखिए पनि लगानीमा विवाद हुनेछ।

    वृष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। खर्च कटौती गर्नुपर्नेछ। निजी शिक्षामा गरेको लगानीबाट शिक्षामा प्रगति हुनेछ। व्यापारमा अगाडि बढ्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट :सोचेको काम बन्नेछ। परिवारसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। औषधी नियमित नगर्दा रोगले सताउने छ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ।

    सिंह :आम्दानीको क्षेत्रबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विश्वास गरेर अगाडि बढ्नु उचित हुनेछ।

    कन्या :सोचेको काम बन्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

    तुला :श्रमको उचित मूल्य नपाएर मनमा असन्तुष्टि पैदा हुनेछ। उपलब्धिका लागि प्राविधिक क्षेत्रमा गहिरो अध्ययन गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

    वृश्चिक :आज जोगिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    धनु : राज्यमा गरेको सेवाको कदर हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। निजी क्षेत्रमा भन्दा सरकारी क्षेत्रमा गरेको काम सफल बन्नेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

    मकर : लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने दिन छ। बन्धु र साथीभाइको साथमा काम बन्नेछ। जनताका लागि महत्त्वपूर्ण काम गर्ने अवसर मिल्नेछ। साथीसँग विवाद नगर्नु राम्रो हुनेछ।

    कुम्भ : सोचेको काम नबन्ने जोखिम छ। लगानी गर्नु भन्दा नियमित कामलाई निरन्तरता दिनुपर्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। मन अशान्त बन्ने जोखिम छ। विपक्षी साथीले भने सहयोग गर्ने योग छ। जुनसुकै काम गर्दा पनि परिवारको सल्लाह लिनु उचित हुनेछ।

    मीन :मनमा हर्ष बढ्नेछ। व्यापारमा मन आकर्षित हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij