शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा समातिएका युट्युबर पोखरेल रिहा

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेतालाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका पोखरेल आइतबार रिहा भएका हुन् ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पाँचथर जिल्ला अदालतबाट १० दिन म्याद समेत पाएको थियो । तर, चौतर्फी आलोचना भएपछि प्रहरीले उनलाई छाडेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij