शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

जलेश्वरमा आफ्नै कार्यकर्ताबाट अमरेश सिंहविरुद्ध प्रदर्शन, ‘मुर्दावाद’ नारा

  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०८२



  • जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अमरेश कुमार सिंह विरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

    सोमबार जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिरहेका बेला कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।

    स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय नगरी सरकारी अधिकारीहरूसँग छलफल गरेको आरोप लगाउँदै उनीहरू असन्तुष्ट बनेका थिए। प्रदर्शनकारीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाएका थिए।

    प्रदर्शनकारीहरू बैठक कक्षभित्र प्रवेश गर्न खोजे पनि प्रहरीले उनीहरूलाई रोक्दै स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij