शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अमेरिका–इरान वार्ता फेरी सुरु हुने सम्भावना छ: राष्ट्रसंघ प्रमुख

  • प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३



  • एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार वासिङ्टन र तेहरानबीचको वार्ता पुनः शुरु हुने उच्च सम्भावना रहेको बताएका छन् । यस संकटको कुनै सैन्य समाधान नभएको पनि बताए ।

    शान्ति सम्झौताका लागि निरन्तर संलग्नता र राजनीतिक इच्छाशक्तिको आवश्यकता पर्ने बताए । गुटेरेसले मंगलवार नै पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारसँग भेटवार्ता गरेको उल्लेख गरे ।

    यद्यपि भेटको थप विवरण भने उनले खुलाएनन् । पाकिस्तानले गत सप्ताहान्तमा इस्लामाबादमा अमेरिका र इरानबीचको पछिल्लो चरणको वार्ताको आयोजना गरेको थियो, तर उक्त वार्तामा पक्षहरू कुनै सम्झौतामा पुग्न भने सकेनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij