शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

  • प्रकाशित मिति : बुधबार, बैशाख २, २०८३



  • काठमाड‍ाैं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

    पार्टी सभापति गगन थापा को अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो सवा दुई बजेदेखि बैठक सुरु भएको हो।

    यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

    आजकै कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल को संयोजकत्वमा गठित समितिले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ।

    कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाहसहित प्रतिवेदन तयार गर्न उक्त समिति गठन गरेको थियो। यही प्रतिवेदनका आधारमा कांग्रेसले आयोगको निष्कर्षबारे आफ्नो आधिकारिक धारणा तय गर्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij