शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महेश बस्नेतकी श्रीमतीले ग्याङसहित गएर शोभा पाठकलाई कुटिन्

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडौं । माइतीघर मण्डलामा शोभा पाठकमाथि कुटपिट भएको छ । एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिकाले शोभालाई कुटपिट गरेकी हुन् ।

    शोभा पाठक अन्य केही महिलाहरूसहित धर्ना बसेकी थिइन् । राजीनामा दिएका पूर्व गृहमन्त्री सुधन गुरुङलाई पदमा फर्काउन माग गर्दै उनीहरू धर्ना बसेका थिए ।

    त्यहाँ महेश बस्नेतकी पत्नी अम्बिका ग्याङ लिएर आएर शोभासहितमाथि जाइलागेको प्रत्यक्षदर्शि बताउँछन् । प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij