शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

रोल्पा जीप दुर्घटना अपडेट : १७ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, बैशाख १७, २०८३



  • रोल्पा । रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।

    रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खस्दा १७ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ।

    भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको थियो।

    घटनाको पूर्ण विवरण आइनसकेको र भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ रहेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij