शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

त्रिवि शीर्ष पदाधिकारीको राजीनामा तयारी

  • प्रकाशित मिति : बिहिबार, बैशाख १७, २०८३



  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका छन्।

    राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने गरी सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेपछि उनीहरूले मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेका हुन्।

    यस विषयमा आज बिहान आन्तरिक छलफलसमेत भएको स्रोतले जनाएको छ। रजिस्ट्रार रिजाल भने यसअघि दोहोरो नागरिकता विवादमा समेत मुछिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij