प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३
काठमाडौँ । ५० करोडमाथिका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने भएको छ ।
सरकारले ल्याएको सहकारी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो । यसअघि पनि यस्तो व्यवस्थाबारे आवाज उठे पनि ठोस व्यवस्था भएको थिएन।
अब सोभन्दा बढीको कारोबार गर्ने सहकारीको नियमनका लागि प्राधिकरणले राष्ट्र बैंकलाई सिफारिस गर्नेछ । त्यसपछि राष्ट्र बैंकले ती सहकारीको नियमन तथा सुपरिवेक्षण गर्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij