शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर

  • प्रकाशित मिति : आइतवार, बैशाख २०, २०८३



  • काठमाडौँ । धोबी खोला किनारस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु गरिएको छ। प्रशासनका अनुसार इन्द्र चाम्लिङले निर्माण गरेको उक्त भवन कित्ता नम्बर ५७७ र कित्ता नम्बर १९१ मा रहेको सार्वजनिक जग्गामा बनाएको पुष्टि भएपछि सो क्षेत्रमा परेको भवनको भागमा डोजर चलाइएको हो।

    अहिले प्रहरीले कित्ता नम्बर १९१ सरकारी जग्गा रहेको पुष्टि गर्दै उक्त जग्गामा परेको भवनको भाग भत्काइरहेको छ। भत्काउने क्रममा सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ।

    उक्त भवन चाम्लिङले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सम्बन्धित निकायले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij