शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

कांग्रेसकाे संसदीय दलको बैठक भाेलि बस्ने

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बुधबारका लागि बोलाएको छ।

    बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक बोलाउनुभएकाे संसदीय दलको कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुने भएकाे छ ।

    त्यस्तै, सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुम्बासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा पनि छलफल हुने कार्यालयले जनाएकाे हाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij