मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

आजको विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्डसहित प्रमुख मुद्राको मूल्य कति?

  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३



  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८० पैसा र बिक्री दर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ १९ पैसा र बिक्री दर १७५ रुपैयाँ ८८ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ४५ पैसा र बिक्री दर २०५ रुपैयाँ २६ पैसा तोकिएको छ।

    अन्य पश्चिमी तथा एसियाली मुद्राहरूमा स्विस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ७१ पैसा र बिक्री दर १८८ रुपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ५६ पैसा र बिक्री दर १०६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ७७ पैसा र बिक्री दर १०९ रुपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ५१ पैसा र बिक्री दर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ। त्यसैगरी जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३६ पैसा र बिक्री दर नौ रुपैयाँ ४० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६२ पैसा र बिक्री दर २२ रुपैयाँ ७१ पैसा रहेको छ।

    खाडी तथा प्रमुख श्रम गन्तव्य मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ६९ पैसा र बिक्री दर ४० रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ९१ पैसा र बिक्री दर ४२ रुपैयाँ ०८ पैसा तथा युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ६० पैसा र बिक्री दर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

    मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३६ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिद दर ४९६ रुपैयाँ ५९ पैसा र बिक्री दर ४९८ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिद दर ४०५ रुपैयाँ २५ पैसा र बिक्री दर ४०६ रुपैयाँ ८४ पैसा तथा ओमनी रियाल एकको खरिद दर ३९६ रुपैयाँ ८७ पैसा र बिक्री दर ३९८ रुपैयाँ ४३ पैसा कायम भएको छ।

    यसैगरी थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५५ पैसा र बिक्री दर चार रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५ रुपैयाँ ९४ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ४४ पैसा र बिक्री दर २३ रुपैयाँ ५३ पैसा तथा हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.