प्रकाशित मिति : आइतवार, साउन ३१, २०८३
बिनिता शर्मा,काठमाडौ । पर्सामा प्रहरीले ४ लाख ७८ हजार ८०० को अबैध सामान बरामद गरेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको बिशेष टोलीले भन्सार छली गरि ल्याएको ४ लाख ७८ हजार ८ सय मुल्यको लत्ताकपडा खाध्यान्न लगाउनको सामान पक्राउ गरी भन्सार कार्यालय पर्सामा पठाउन लागिएको पर्साका प्रहरी प्रमुख SP पबन भट्टराईले जानकारी दिनुभयो ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij