बुधबार, भदौ १०, २०८३ | Wednesday 26th August 2026

प्रतिनिधि सभाको बैठक स्थगित

  • प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०८३



  • काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले  बैठक भोलि दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको  सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij