शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

“नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन” मा खटिएका AIGP सहितको टोलीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निरीक्षण

  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०८३



  • “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तरगत नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख AIGP शिद्धी बिक्रम शाह र DIGP दिनेश कुमार आचार्य सहितको केन्द्रिय मुल्याङ्कन टोलीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij