मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

  • प्रकाशित मिति : शुक्रबार, अशोज २, २०८३



  • DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन भएको छ/

    गण्डकी प्रदेश प्रमुख DIGP दिपेन्द्र घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सराङ्कोट चपाई चौतारा स्थित प्रहरी चौकी सराङ्कोट कास्कीको नव निर्मीत भवनहरु गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख DIGP दिपेन्द्र घर्ती क्षेत्रीले समुद्‍घाटन सम्पन्न भएको हो।

    गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट रु.२,४०,४५,९८३।६३ (अक्षरुपी दुई करोड चालिस लाख पैतालिस हजार नौ सय त्रियासी रुपैया त्रिसठ्ठी पैसा) लागतमा मिति २०८१।०३।२३ गते देखी निर्माण सम्झौता गरी नव-निर्मित प्रहरी चौकी सराङ्‌‌कोट कास्कीको कार्यालय भवन, मेश भवन, शौचालय, प्रतिक्षालय, गेट तथा पेरिमिटर निर्माण कार्य सम्पन्न गरी आज एक कार्यक्रमका वीच समुद्‍घाटन कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा बोल्नु हुँदै DIGP दिपेन्द्र घर्ती क्षेत्रीले पछिल्लो समयमा पर्यटकिय हव, शाहसिक खेल प्याराग्लाईडिङ, केबुलकार, धार्मिक स्थल लगायत ठुला ठुला होटल रेष्टुरेन्टहरु संचालन हुँदै आई रहेको यस क्षेत्रमा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवालाई बिस्तृत गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नु भयो भने कास्कीका SP नवीन कार्कीले

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij