मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, अशोज २, २०८३



  • बिनिता शर्मा,काठमाडौ । प्रहरीले सुनसरीमा डेढ अर्ब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ।

    असोज १ गते हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बिराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ५६ बर्षीय संभु प्रसाद शाह र बिराटनगर महानगरपालिका १७ बस्ने ३५ बर्षीय सुरज प्रसाद शाहलाई पक्राउ गरेको हो।

    यी दुई जनाले शंकास्पद गतिविधि गरेको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा, अन्य ब्यक्तिहरुसंग मिलेर ब्यक्तिगत तथा फमका नाममा रहेका बैंक खाता प्रयोग गरि १ अरब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ६४ को हुण्डी मार्फत गरेको देखिएकोले यी दुबै जनालाई आबस्यक कानुनी कार्बाहीका लागि अदालत मार्फत म्याद थप गरी अनुसन्धान भै रहेकोे,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij