आइतवार, अशोज १८, २०८३ | Sunday 4th October 2026

तुलसीपुर वितरण केन्द्रमा मंसिरदेखि विद्युत महसुल काउन्टर बन्द हुने

  • प्रकाशित मिति : मङ्लबार, अशोज १३, २०८३



  • नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आगामी मंसिर १ गतेदेखि विद्युत महसुल काउन्टर पूर्णरूपमा बन्द गर्ने तयारी गरेको छ ।

    केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार उपभोक्ताले अब घरमै बसेर अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्नुपर्नेछ। कार्यालयले यसअघि गत साउन १ गतेदेखि काउन्टर बन्द गर्ने सूचना जारी गरेता पनि उपभोक्ता काउण्टरमा आउन थालेपछि तीन वटा मध्ये दुई वटा काउन्टर खुला गरेर महशुल लिर्दै आएको थियो ।

    तर अब मंसिर सम्म अनलाइन भुक्तानीबारे व्यापक सूचना प्रवाह गरिने र त्यसपछि काउन्टर पूर्ण रूपमा बन्द गरिने उहाले बताउनु भएको छ।

    तुलसीपुर वितरण केन्द्रले हिजो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । केन्द्रका अनुसार ५५ हजार विद्युत ग्राहक मध्ये करिव ४० प्रतिशत उपभोक्ताले मात्रै अनलाईन मार्फत विद्युत महशुल बुझाउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण, हसन बनेनन् नायक
    पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा
    भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
    संकटा मन्दिरमा शनिबार दर्शनार्थी
    देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
    प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
    विदेशी मुद्राको विनिमयदर: कुवेती दिनार, पाउन्ड र युरो थप महँगो
    आजको राशिफल: वृष र मकरलाई विशेष योग, कुम्भ र वृश्चिकले सतर्कता अपनाउनुपर्ने
    AIGP सुशील सिंह राठौरद्वारा नयाँ बसपार्कमा नागरिक सहायता कक्षको उद्घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Les conseils des proches ne donnent pas toujours le résultat espéré en cuisine : un ingrédient manque, une cuisson varie ou les proportions dérapent. Pour réussir des recettes de restaurant ou de café, le sujet mérite d'être approfondi. comment récupérer une confiture brûlée Les conseils des proches ne fonctionnent pas toujours, surtout en cuisine. Pour réussir une recette de restaurant ou de café, mieux vaut ajuster les quantités et respecter chaque temps de préparation.