शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३



  • काठमाडौं।  नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

    प्राधिकरणका अनुसार बाफल फिडरअन्तर्गतका क्षेत्रमा आज बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म (साढे पाँच घण्टा) विद्युत् सेवा अवरुद्ध हुनेछ। यस क्रममा कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसनसम्मका क्षेत्रमा बत्ती जानेछ।

    तोकिएको काम समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत् आपूर्ति सुचारु गरिने र मौसम प्रतिकूल भएमा तालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ।

    लामो समय विद्युत् सेवा प्रभावित हुने भएकाले उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमा माग्दै आवश्यक सहयोगका लागि अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij