प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८३
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (IGP) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ ।
गृहमन्त्री सुधन गुरूङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेकाे गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयाे ।
उहाँ अवको केही बेरमा पद बहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नु हुनेछ ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij