बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

यूनाइटेड सिमेन्ट्सद्वारा रथ यात्राको साथ नयाँ बर्षको स्वागत

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • काठमाडौं।  नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको थियो ।

    नयाँवर्षको शुभकामना सन्देशसहित विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो ।


    बसन्तपुरबाट शुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँ वर्षको शुभकामना कार्ड सहित शुभकामना अदान–प्रदान गरिएको थियो ।

    यस्तो रथारोहण कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने दाबि कम्पनीले गरेको छ ।

    युनाइटेड सिमेन्टको ललितपुरको लेलेमा आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्टी« रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij