बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

कुवेतमा फेरी दुई नेपालीलाई जन्मकैद

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौं । कुवेतमा तल्लो अदालतबाट मृत्युदण्ड सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई पुनरावेदन अदालतले जन्मकैद सजाय दिने फैसला गरेको छ ।

    काठमाडौंका आङलाक्पा शेर्पालाई ४ बर्षको सजाय तोकिएको छ । यसअघि शेर्पा रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । अनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए ।

    मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारामान श्रेष्ठ निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ । आजको कान्तिपुरमा यो खबर छ ।

    उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । कुवेतमा एक महिलासहित १५ नेपालीले जन्मकैद सजाय पाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij