प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४
बाँकेको बैजापुरमा आमा-छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बर्षिया आमा धनसरा परियार र १९ वर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना भएका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
आमा धनसरा र छोरी रितु हाल ईलाका प्रहरी कार्यालय बैजापुरको मातहतमा कार्यरत छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij