प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४
निलम ओली , बाँके । बाँकेमा मोटारसाईकलले स्कुटिलाई ठक्कर दिदा दुवै चालक घाईते भएका छ । सुर्खेत छिन्चु न.पा.१२ वस्ने ३५ बर्षिय धन व.शाहीले चलाएको लु२२प १५७३ नं मोटारसाईकलले वाटो क्रस गर्दै गरेकि २६ बर्षिया अमृता अर्यालले चलाएको भे६प ५९३८ नं.को स्कुटिलाई ठक्कर दिदा दुवै चालक घाईते भएका हुन । घाईते शाही र अर्यालको नरसिंहहोम ने.गं. मा उपचार भईरहेको बाँके प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij