शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमति आवश्यक : श्रेष्ठ

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतीय सरकारभन्दा पनि संविधान कार्यान्वयमा राष्ट्रिय सहमति कायम गर्नु आवश्यक रहेको बताएका छन्।
    वर्तमान मुलुकको राजनीतिक अवस्थामा सहमतीय सरकारका पहल कदम भए पनि त्यो सम्भव नरहेको भन्दै नेता श्रेष्ठले संविधान कार्यान्वयनमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा जोड दिएका हुन्।
    गोरखा समाज सेवा केन्द्रको आठौँ अधिवेशन एवं एघारौं साधारणसभालाई राजधानीमा शनिबार सम्बोधन गर्दे नेता श्रेष्ठले मुख्य चुनौतीको विषय संविधान कार्यान्वयनमा नै सबैको ध्यान जानु जरुरी रहेको उल्लेख गरे। संविधान घोषणा गर्ने सम्पूर्ण शक्ति मिल्ने सम्भावना नरहेकाले मुलभूत एजेण्डामा राष्ट्रिय सहमति कायम गरी अघि बढ्नेतर्फ आफूहरू लागेको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij