बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सिभिल बैंकमा नयाँ नेतृत्व

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १, २०७४



  • सिभिल बैंकमा अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले सम्हाल्ने भएका छन्। गभर्नर डा. चिरन्जीवि नेपालबाट नवनियूक्त अध्यक्षले  सपथ ग्रहण गरे।
    बोगटी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक रहँदै आएका थिए। यसैगरी रिक्त संचालक पदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्ने भएकी छन्।
    बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै सेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए।
    बैंकले आउँदो जेठ ४ गतेका दिन छैठौं बार्षिक साधारण सभाको आयोजना गर्दैछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij