बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सिजनकै पहिलो सगरमाथा आरोहण : कति छन् यस बर्ष सगरमाथा चढ्नेहरु ?

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २, २०७४



  • काठमाडौं । सगरमाथा आरोहणको मुख्य सिजनअन्तर्गत १४ आरोही एकैपटक शिखरमा पुगेका छन् ।

    आरोही समूहले सोमबार दिउँसो १ : १५ मा सफल आरोहण गरेको खबर आजको कारोबारमा छ ।

    पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    पर्यटन विभागका अनुसार यो बर्ष ४१ समूहका ३ सय ७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij