बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • काठमांडौ।  एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नँया बचत खाता ल्याएको छ ।उक्त खाता खोल्ने व्यक्तिले चाँदीको सिक्का पाउने बैंकले जनाएको छ ।


    उक्त खाता अन्य बचत खाता भन्दा विशिष्ट रहको समेत बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्रामचाँदीको सिक्का सित्तैमा पाउने छन् । साथै निस् शुल्कमोबाईल बैंकिङ्ग , डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको जनाएको छ ।

    यो खाता न्युनतम मौज्दात रु. ५००० मै खोल्न सकिने छ ।
    सदैव ग्राहकहरुलाई नविन र उत्कृष्ट सेवाप्रदान गर्ने बैंकको प्रयास अन्र्तगत यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij