बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सवारी दुर्घटनामा परी ३ जना घाइते

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४



  • निलम ओली , बाँके । बाँकेमा सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन । बर्दियाबाट ने.गं. तर्फ जादै गरेको भे६प २८८१ नं. को मोटरसाईकल र सोहि दिसा तर्फ जादै गरेको भे६प २८४२ नं. मोटरसाईकल  एक आपसमा ठोकिदा घाइते भएका हुन् ।

    भे६प २८८१ नं. मोटरसाईकल चालक वर्दिया गु.न.पा.१२ वस्ने ४२ बर्षिय दिनेश चौधरीको दाँया खुट्टामा चोट , पछाडि सवार ऐ.वस्ने ४० बर्षिया जानकी थारुको हातमा सामान्य चोट र भे६प २८४२ नं. मो.सा.चालक ऐ.गु.न.पा.५ वस्ने २७ बर्षिय अमन यादवको छातिमा चोट लागेको छ । सवैलाई उपचारको लागी ने.गं.तर्फ पठाएको र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij