शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘परिबर्तनका लागि युवा अभियान’ शुरु

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • काठमाडौं  ।  लुम्बिनी अञ्चलका युवाहरुले परिबर्तका लागि युवा नामक अभियान शुरु गरेका छन् । सामाजिक काममा आबद्ध युवालाई एकिकृत गर्दे उक्त अभियान थालनी गरिएको छ । समाजका विकृती निरुत्साहीत गर्दै सकारात्मक परिबर्तनको उदेश्य सहित युवालाइसामाजिक कार्यमा सक्रिय बनाउन अभियान सुरु गरिएको हो ।
    अभियानले स्थानीय स्तरमा रहेर विभिन्न जनचेतना मुलक कार्य गर्नुका साथै स्थानीय जनतालाई सामाजिक विकासमा सहयोग गर्ने बताईएको छ ।
    बाढी पहिरो तथा विभिन्न प्राकृतीक प्रकोपबाट पीडित जनताको समस्या समाधान तथा सहयोगका लागि सरकारी निकायसंग समन्वय गरिने संस्थाका सचिव चिरञ्जीबी न्यौपाने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij