प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४

घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिए ।
अचार बनाउन काँचो आँप टिप्न राई रुख चढेका थिए । उनको टाउको ढुङ्गामा ठोक्किर ज्यान गएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij