बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बन्दका कारण ४ वटा गाडी तोडफोड

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४



  • निलम ओली , दाङ । दाङमा बिहान देखि बन्दको प्रभाव देखिएको छ । लामो तथा छोटो दुरीका सवारी  साधन र सबै पसलहरु बन्द छन । बन्दका कारण दाङको देउखुरीमा ४  वटा गाडी तोडफोड भएका छन । 

    तोडफोड हुनेमा ३ वटा ट्रक र एउटा जिप भएको खबर छ । यसैगरी दाङको तुलसिपुरमा पनि एउटा  गाडीमा  ढुङ्गा  प्रहार भएको छ । अहिले स्थिती सामान्ने भएको जिल्ला कार्यालय सदस्य ज्वाला खतिवडाले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij