बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

लाइसेन्स सम्बन्धि काम असार २१ गतेसम्म बन्द

  • प्रकाशित मिति : सोमवार, असार ५, २०७४



  • यातायात व्यवस्था कार्यालय वागमतिमा सवारी चालक अनुमति दिने सम्बन्धिका सबै काम बन्द भएका छन्। दोस्रो चरणको निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल असार २१ गतेसम्मको लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय वागमतिले जानकारी दिएको छ।

    असार २२ गतेबाट सबै काम सुचारु हुने कार्यालयले प्रष्ट पारेको छ। यसअघि फर्म भरीसकेका, परीक्ष दिइसकेकाहरुले पनि २२ गतेपछिमात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij