बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बसको ठक्करबाट मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • वुटवल । रुपन्देहीको सैनामैनामा मंगलबार राति भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरित दिशातर्फ गइरहेको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सैनामैना–६, दुधराक्षका २३ वर्षीय युवराज घिमिरे र गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्द छन् ।

    मोटरसाइकललाई ठक्कर दिने बस चालक युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij