बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सरकारले देशलाई अस्थिर बनाउन खोजेको नेम्वाङको आरोप

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षले २ नम्बर प्रदेशमा निर्वाचन सारेर देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

    बुधबार पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोकमा चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई बहाना बनाएर सरकारले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाए ।

    सरकारको यस्तै रवैयाका कारण आगामी माघ ७ सम्ममा तीन तहको निर्वाचन अनिश्चित हुनसक्ने नेम्वाङको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij