बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

छापाखानाका कामदारलाई काम गर्न भ्याई–नभ्याई

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • कपिलवस्तुमा नजिकिंदै गरेको स्थानीय तहको निर्वाचनसँगै जिल्लाका छापाखानावालाहरुलाई कामको चाप ह्वात्तै बढेको छ ।

    उम्मेदवारहरुले असार ४ गते मनोनयन पत्र दर्ता गरेलगत्तै जिल्लामा रहेका एक दर्जन छापाखानाका कामदारलाई भ्याई–नभ्याई भएको हो ।

    उम्मेदवारहरुले दिएको सामग्री बनाउन उनीहरु पूरै परिवार दिनरात काममा जुटेका छन् । आन्दोलनरत राजपासहितका दलहरुले उम्मेदवारी दर्ता गराएपछि जिल्लाको दक्षिणी भेगमा पनि चुनावी माहौल ह्वात्तै तातेको छ ।

    सदरमुकाम तौलिहवामा रहेका चार अफसेट प्रेस, ३ फ्लेक्स सेन्टरलाई काम गर्न भ्याई–नभ्याई भएको छ । व्यापारीको ब्यापार पनि दोब्बरभन्दा बढी भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij