प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४

सर्लाही र रौतहटका गरुडा हँुुदै कलैया बिरगंजसम्म जान आउन मुुख्य बाटोका रुपमा झाँझपुल कटहरिया सडकखण्ड नै रहेकाले उक्त बाटो हुदै दैनिक हजारौ मानिस तथा सवारी साधनहरु आउने जाने गर्दछन् ।
सडक मर्मत गर्न ठेकदार कम्पनीले चासो नलिएको समाजशेवी योगेन्द्र साहले गुुनासो गरे ।सांसद सुुनिल कुुमार यादवको पहलमा उक्त बाटोमा कालोपत्रे गर्न सडक डिविजन मार्फत करीव १२ करोडको दुुईवटा टेण्डर भईसकेको छ । सडकमा सात स्थानमा कल्भर्ट,६स्थानमा ह्युुम पाईप जडान गरी निर्माण गर्नेे योजना रहेको सडक डिभिजनका साईड ईन्जिनियर सुभाष दत्तले बताए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij