बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सेतीमा माछा मार्ने क्रममा एक जना बेपत्ता

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • बोगटान गाउँपालिका–६ गगुडाका जोगीसिं चन्द सेती नदीमा बेपत्ता भएका छन । बिहिबार राती नदीमा माछा मार्न नदीमा गएका जोगी अहिलेसम्म पनि बेपत्ता रहेका छन । जोगीले साथमा रहेका तुला सिं चन्दलाई आफु माछा मार्न जान्छु भन्दै नदीमा तर्फ गएका थिए ।

    जोगी धेरै बेरसम्म नफर्किएका र अहिलेसम्म फेला नपरेको तुला चन्दले बताए । जालसहित गगुडाको डायल भन्ने ठाउँमा माछा मार्नका गएका चन्द बेपत्ता भएका हुन । बेपत्ता चन्दको खोजी कार्यजारी रहेकोस्थानीय बिरेन्द्र चन्दले जानकारी दिए । चन्दका १ छोरा र २ छोरी छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij