बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्

  • प्रकाशित मिति : आइतवार, असार ११, २०७४



  • काठमाडौँ । नेपाली भारोत्तोलन टोलीका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पिक कमिटीअन्तर्गत नेपाल ओलम्पियन सङ्घका अध्यक्ष सुनिललाल जोशीको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

    गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उपचारत रहँदा जोशीको निधन भएको भारोत्तोलन सङ्घका सचिव तिलक राउतले जानकारी दिए ।
    जोशी दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी हुन । बाउन्नवर्षीय ओलम्पियन जोशीका श्रीमती र एक छोरा छन् ।

    उहाँको शव आजै बिहान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा श्रद्धाञ्जलिका लागि राखेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij