बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सिंहदरबारमा बल्ल सोलार

  • प्रकाशित मिति : बुधबार, असार १४, २०७४



  • साता वर्षयता चर्चामा रहेको सिंहदरबार भित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरू भएको खबर छ।

    मुलुकको प्रखुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा  सोलार जडान गर्ने २०६७ सालदेखिको योजना बल्ल कार्यान्वयन हुन लागेको हो।

    सोलारबाटै विद्युत आपुर्ति गरेर सिंहदरबारलाई  लोडसेडिङमुक्त गराउने गरी सरकारले तत्कालिन अवस्थामा  तयार गरेको  लोडसेडिङ न्यूनिकरण योजना अन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij