शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खोलामा बेपत्ता भएका २ जना मध्य १ मृत भेटियो

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । गत आइतबार खोलामा वेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । सोलुखुम्बुको नेचाबतासे ७ र सल्यान ५ मा पर्ने खहरे खोलाको किनारमा शव भेटिएको हो । सल्यान ५ का करीब ७७ बर्षिय फुर्वाडोमा शेर्पाको शव भेटिएको स्थानीय गोर्वद्धन श्रेष्ठले जानकारी दिनुभयो ।

    अविरल बर्षाका कारण बढेको खोलामा आइतबार साझ एकै घरका २ जना खोला तर्ने क्रममा वेपत्ता भएका थिए । मृतक शेर्पाकी ३९ बर्षिय छोरी  पेमजाङमुको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij