बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

स्थानीय तहमा कानुन–बजेट तर्जुमासम्बन्धी कार्यशाला सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • काठमाडौं । स्थानीय तहमा कानुन तथा बजेट तर्जुमासम्बन्धी एकदिने कार्यशाला शुक्रबार राजधानीमा सम्पन्न भएको छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीमा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यशाला गरेको हो ।

    कार्यक्रममा विज्ञहरुले सेवामा भेदभाव नगरी कानुन निर्माण र बजेटको बाँडफाँट गर्नुपर्नेमा जोड दिएका थिए ।

    उनीहरुले स्थानीय तह परिचालसम्बन्धी कानुन नबजुन्जेल तत्काल समस्या समाधान गर्न र विकासका लागि के–के गर्नुपर्छ भन्नेबारे जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए ।

    यसैगरी, व्यवस्थापिका–संसदमा पेस भएको स्थानीय तहको विधान तथा व्यवस्थापन कार्यविधिबारे जानकारी गराएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij