बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अभियान सुरु

  • प्रकाशित मिति : शनिबार, असार १७, २०७४



  • गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अभियान सुरु गरेको छ ।  देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक गुणस्तरिय सरसफाई गरी पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय बनाउने उदेश्यसहित ‘अतिथि देवो भवः’ अभियानअन्तर्गत २०७४ असार १५ गते बिहिबारबाट सरसफाई अभियान सुरु गरिएको हो । अभियान पहिलो चरणमा एक महिनासम्म संचालन हुने छ ।

    एनआरएनए का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भबन भट्ट एवं नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महा–प्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम बिहिबारबाट सरसफाई अभियान सुरु भएको हो । कार्यक्रममा सरसफाई सामग्री तथा प्रविधिहरुसमेत हस्तान्तरण गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij