बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पोखरामा यस वर्षकै धेरै पानी पर्‍यो

  • प्रकाशित मिति : आइतवार, असार १८, २०७४



  • पोखरामा विगत २४ घण्टाको अवधिमा यस वर्षकै सबैभन्दा बढी वर्षा भएको छ। पोखरामा यस वर्षको मनसुन सुरुवात सँगै हिजो परेको पानी सबैभन्दा बढी १९१ मिलिमिटर हो।

    जल तथा मौषम विज्ञान विभागका अनुसार आईतबार बिहानसम्मको मापनमा पोखरामा सबैभन्दा बढी वर्षा भएको पाइएको छ।

    पोखरापछि दाङमा ८० मिलिमिटर तथा धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण पोखरा ठाउँ ठाउँमा क्षति पुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij