प्रकाशित मिति : बिहिबार, असार २२, २०७४
प्रेम ओली , काठमाडौं । रोटरी क्लब डिल्लीबजार, रोटरी क्लब डिल्लीबजारले आफ्नो वार्षिक उत्सव सम्पन्न गर्यो । इजरायली राजदुतको बिशेष आतिथ्य भएको उक्त कार्यक्रममा राजदुतले, नेपाल र इजरायलको सम्बन्ध निकै पुरानो भनेको भएको कुरा स्मरण गराउदै आज पहिलो पटक भारतिय प्रधान मन्त्री इजरायल पुगेको तर नेपाल प्रधान मन्त्री बि पि कोइराला आज भन्दा अन्ठाउन्न बर्ष पहिले त्यहा पुगेर नेपाल राम्रो गुण लगाएको कुरो पनि ब्यक्त गरे ।
अहिले नेपाल जनता धेरै भन्दा धेरै इजरायली भुमीमा रोजगारी लागि पुगेको र इजारायल सरकारले यसलाई अब निजी क्षेत्रबाट भन्दा जि टु जि ( दुबै सरकार बिच ) कार्यक्रम गर्न लागेको र यसलाई त्यहाँ जाने नेपालीलाई अझ सहज र शुलभ हुने कुरा ब्यक्त गरेका थिए ।
नेपाल इजरायल सम्बन्ध सधैं राम्रो रहेको र अझै यसपलाई मज्बुद बनाउन प्रयासरत हुने कुरा पनि ब्यक्त गरेका थिए ।
कार्यक्रममा नयाँ कार्य समितिका सदश्यह?लाई सफत ग्रहण गराएको थियो भने नयाँ सदश्यलाई स्वागत तथा पुरानो कार्य समितिलाई बिदाइ गरिएको थियो । उक्त कार्यक्रममा रोटरीका केन्द्रिय गभर्नर नोमिनी किरणलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij