प्रकाशित मिति : शुक्रबार, असार २३, २०७४
सिरहा । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ ।
असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ ।
बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ । असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ ।
असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैनछ ।
यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो ।
यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij