प्रकाशित मिति : बुधबार, असार २८, २०७४

जिप १५ मिटर तल भेटिएको हो । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नदीमा ह्युमपाइप राखेर माथिबाट सडक बनाइएको थियो । अविरण वर्षापछि सतह बढ्दा सडकबाट नदी बगेको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij