मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

उद्धार गर्न खोलामा पसेका प्रहरीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • पोखरा । फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु भएको छ ।

    उद्धारका क्रममा डुबेका व्यक्तिको जिउ देखेपछि थापा खोलामा पसेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    सोमबार हर्पन खोलामा पोखरा ३ नदीपुरका ललित पुन र इन्द्र पुन डुबेर बेपत्ता भएका थिए । मंगलबार उनीहरु दुवै मृत भेटिएका छन् । 

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij